Dharmanand Bhatt

  • आफैलाई गाली गर्दा पनि आहा भन्छन अचम्म छ।
  • कहिले सुख नपाउने भए बिचरा यी सडकहरू
  • फेरि त्यो दिन आउने छ
  • थियो हेर्नु जे त्यो लुकाएर आयौ
  • भेट हुनेछ जरुर म त्यहीँ मसानमा छु
  • आफू लुटिएर पनि आनन्द लुट्ने मान्छे हूँ
  • मान्छे कहाँ उतार्नु पर्छ, कहाँ डुबाउनु पर्छ।
  • ए जिन्दगी! व्यापार विश्वासको चलेको छ।
  • सम्बन्धहरू नि घरीघरी चलाउनु सराउनु हुँदैन।
  • यसरी तड्पाएर नछोड कि मार कि बाच्न देउ
  • भुक्छन कुकुरहरू भुक्न त उज्यालो सडकमा
  • सारा यादहरू आउछन सताएर जान्छन्
  • माहुरीको बस्ती नै भिरमा हुन्छ।
  • जिन्दगी नमिल्न सक्छ।
  • चिन्ता छ घरमा न दाल छ न चामल छ।
  • भोट माग्नेहरू हेलिकप्टर चढेर जान्छन् । भोट दिनेले श्वास फेर्न अक्सिजन भेट्दैन।
  • उसको पनि भाउ बढ्यो जब सरकारमा गयो।
  • जहिले नैतिकताको कुरा नगर न यार, मेरो देशमा नैतिकता हुनेले राजनीति गर्दैन।
  • जहिले नैतिकताको कुरा नगर न यार, मेरो देशमा नैतिकता हुनेले राजनीति गर्दैन।
  • गजल