जीवनको भोगाई कविता

 

जानेको छु मैले जीवनमा खुवै घोलिनु र मोलिनु,
मात्र जानेको छैन मैले  जीवन बाटै बिना अर्थै  सकिनु ।


विहानिको पर्खाइमा वित्दैछन रातहरु,
गन्तव्यमा नपुग्दै छुट्दैछन साथहरु।


खै भाग्यको दोष हो कि परिस्थितिको,
दोबाटोमा नै टुट्दैछन समाएका हातहरु।


जसरी बिना हावा झर्दैछन ती रुखका हरिया पातहरु,
कोहि त खुशी होलान वस सुनेर मेरा बिलापहरु ।


खुशी भएर के  गर्छौ  पर्खिएर बसेका छन संघर्षहरु,
चाहे भाग्य लागोस चाहे मेरो कर्म,


कस्ले बुज्न सक्छर हजुर  मन भित्रको  मर्म।

 

Comment

August 28, 2022 09:24

Awesome

bhoj raj bhatt
August 31, 2022 22:04

wow