साहित्यकार कैलासकुमार पाण्डेयको कथासंग्रह नयातल विमोचन धनगढीमा

साहित्यकार कैलासकुमार पाण्डेयको कथासंग्रह नयातल विमोचन धनगढीमा

साहित्यकार कैलासकुमार पाण्डेयको कथासंग्रह नयातल विमोचन धनगढीमा

सादर निमन्त्रणा !! 

सर्जक कैलासकुमार पाण्डेयको कथासंग्रह नयातल विमोचन हुने

सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा 

साहित्यकार श्री कैलाश पाण्डेयज्यूको कथासंग्रह नयातलको

विमोचन तपसिल बमोजिम हुने भएकोले समारोहमा यहाको गरिमामय समुपस्थितिका लागि हार्दिक अनुरोध गर्दछाैं।

तपसिल

समय: बिहान १०:०० बजे

मिति: २०८१ माघ १२ गते शनिबार

स्थान: पहलमानसिंह स्वार स्मृति भवन, सुदूरपश्चिमाञ्चल साहित्य समाजको कार्यालय, धनगढी ।

Comments (0)

No comments yet. Be the first to comment!

Leave a Reply

Please login to leave a comment.
Top